
H.E. Dr. Anjan Shakya awarded by The Ambassadors’ Club of Israel
महामहिम राजदूत डा. अन्जान शाक्य “DIPLOMAT OF THE YEAR 2020” अवार्डबाट सम्मानित हुनुभएको छ। The Ambassador’s Club of Israel ले एक कार्यक्रमको आयोजना गरी वहाँलाई सो अवार्डले सम्मान गरेको हो। अवार्ड केही महिना अघि नै घोषणा गरिएको भएपनि कोरोना महामारीका कारण वितरण भने गरिएको थिएन। प्रतिष्ठित ईजरायली संस्था The Ambassador’s Club of Israel का अध्यक्ष Ambassador Yitzhak Eldan र ईजरायली