Visa Notice for traveling to Nepal

Visit visa will be issued only for trekking and mountaineering purpose at the Embassy from Oct 12, 2020. On-Arrival visa will be issued at immigration point of Nepal only for those going for trekking / Mountaineering in group with prior approval from Nepali Authority (Department of Tourism for Mountaineering and Nepal Tourism Board for Trekking). For on-arrival visa, group travelers

नेपालका सभामुख र साइप्रसका प्रतिनिधि सभाका अध्यक्षबीच शुभकामना आदानप्रदान

नेपाल र साइप्रसबीच कुटनीतिक सम्बन्ध कायम भएको ४० बर्ष पूरा भएको अवसरमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटा र साइप्रसको प्रतिनिधि सभाका अध्यक्ष महामहिम डेमेट्रिस सिलौरिस (DEMETRIS SYLLOURIS ) बीच शुभकामना आदान प्रदान भएको छ ।  उहाँहरुबीच आज भएको टेलिफोन सम्वादका क्रममा सभामुख सापकोटाले कुटनीतिक सम्बन्धको ४० औं बर्षगाँठका अवसरमा साइप्रसका समकक्षीलाई बधाई ज्ञापन गर्दै दुई देशबीच आपसी विश्वासका आधारमा सुमधुर सम्बन्ध रहेको

नेपाल र ईजरायलबिच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर

ईजरायली अन्तर्राष्ट्रिय विकास साझेदार संस्था MASHAV को तत्वावधानमा ईजरायली कृषि प्रविधि नेपालमा भित्र्याउने उद्देश्यले नेपालमा Agricultural Center of Excellence स्थापना गर्नेसम्बन्धी समझदारीपत्र (Memorandum of Understanding-MoU) मा समेत नेपाल र ईजरायलबीच आजै हस्ताक्षर सम्पन्न भएको छ। सो समझदारीपत्रमा समेत नेपालको तर्फबाट ईजरायलका लागि नेपाली राजदूत डा. अन्जान शाक्यज्यूले तथा ईजरायलको तर्फबाट ईजरायली परराष्ट्र मन्त्री H. E. Gabi Ashkenazi ले हस्ताक्षर गर्नुभएको

सार्वजनिक सूचना!

सार्वजनिक सूचना! कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम ईजरायलबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ: १) यस अघि जुन ३० मा हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएपछि साईप्रसका लागि जुलाई ३ मा हुन लागेको कतार एअरलाइन्सको उडानमार्फत् नै ईजरायलबाट

सार्वजनिक सूचना

सार्वजनिक सूचना! कोभिड-१९ को विश्वव्यापी संक्रमणबाट सिर्जित असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश फर्काउन नेपाल सरकारले गरेको निर्णयबमोजिम साईप्रसबाट नेपाल फर्कन लाग्नुभएका नेपालीहरुलाई निम्न जानकारी गराउने उद्देश्यले यो सूचना प्रकाशित गरिएको छ: १) यस अघि जुन ३० मा नेपाल-साईप्रस बीच सीधा उडान हुने भनिएको नेपाल एअरलाइन्सको उडान रद्द भएकोमा उक्त उडानको सट्टा कतार एअरलाईन्सको उडान जुलाई ३,

अत्यन्तै जरुरी सूचना:

अत्यन्तै जरुरी सूचना: दूतावासका यसअघिका सूचनाहरुद्वारा साईप्रस र ईजरायलबाट नेपालीहरुलाई स्वदेश फर्काउने उद्देश्यले २९ र ३० जुनका लागि तय भएका (पछि दुवै उडानहरु ३० जुनका लागि तय भएका)दुबै उडानहरु रद्द भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध गर्दछौं। उडानको ७ दिन अघि अर्थात् २४ जुन २०२० देखि कोरोना परिक्षण (PCR & RDT) गर्न भनिएकोमा हालका लागि उक्त परीक्षणहरु नगर्न हार्दिक

Regarding Repatriation Flight to Nepal

ईजरायल र साईप्रसमा नेपालबाट जुन २९ मा हुने तय भएको साईप्रस-ईजरायल-साईप्रस-काठमाडौं उडानको समय प्राविधिक कारणले केही घण्टा हेरफेर भई जुन ३० मा हुने भएको छ। तर जुन ३० का लागि तय भएको काठमाडौं-साईप्रस-काठमाडौं सीधा उडान यथावतै हुनेछ। यसअघि प्रकाशित सूचीमा नाम भएका बाहेक पनि फर्कनैपर्ने अवस्थाका कोही छुट्नुभएको भए उडान हुनुभन्दा १ हप्ता अगाडि सम्म दूतावासमा त्यस बारेमा जानकारी आएको

Notice Regarding the Extension of the Visa Validity

This is to inform all the concerned that the Government of Nepal has recently decided to extend the validity of Visas to Nepal issued by this Embassy from 01 January 2020 to 31 March 2020 for additional six months. Hence, holders of visa issued during the aforementioned period will have the visa validity of 1 year from the date of

नयाँ वर्ष २०७७ को शुभकामना

नयाँ वर्ष २०७७ को शुभकामना नयाँ वर्ष वि. सं २०७७ को अवसरमा स्वदेश तथा विदेश खासगरी ईजरायल र साईप्रसमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। वि.सं २०७७ सँगै कोरोनाको कहर समाप्त होस् साथै यस कठिन परिस्थितिमा यहाँहरु सबैको धैर्यता र मनोबल उच्च बनोस् भन्ने कामना समेत गर्न चाहन्छौं। नेपाली राजदूतावासले प्राप्त गरेको सहयोग

Notice Regarding Temporary Shutdown of Visa Services & Exemption of Visa Fee by Department o (Dated 8 April 2020)

Notice Regarding Temporary Shutdown of Visa Services & Exemption of Visa Fee (Dated 8 April 2020) Considering the spread of global pandemic of COVID-I9, Government of Nepal (GoN) has decided on 6th April 2020 to extend the lockdown period and suspension of all the front door services till 15th April 2020. All International Flights are also suspended till 30th April