Notice Regarding the Extension of the Visa Validity

This is to inform all the concerned that the Government of Nepal has recently decided to extend the validity of Visas to Nepal issued by this Embassy from 01 January 2020 to 31 March 2020 for additional six months. Hence, holders of visa issued during the aforementioned period will have the visa validity of 1 year from the date of

नयाँ वर्ष २०७७ को शुभकामना

नयाँ वर्ष २०७७ को शुभकामना नयाँ वर्ष वि. सं २०७७ को अवसरमा स्वदेश तथा विदेश खासगरी ईजरायल र साईप्रसमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा सु-स्वास्थ्य, सुख, शान्ति तथा समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौं। वि.सं २०७७ सँगै कोरोनाको कहर समाप्त होस् साथै यस कठिन परिस्थितिमा यहाँहरु सबैको धैर्यता र मनोबल उच्च बनोस् भन्ने कामना समेत गर्न चाहन्छौं। नेपाली राजदूतावासले प्राप्त गरेको सहयोग

Notice Regarding Temporary Shutdown of Visa Services & Exemption of Visa Fee by Department o (Dated 8 April 2020)

Notice Regarding Temporary Shutdown of Visa Services & Exemption of Visa Fee (Dated 8 April 2020) Considering the spread of global pandemic of COVID-I9, Government of Nepal (GoN) has decided on 6th April 2020 to extend the lockdown period and suspension of all the front door services till 15th April 2020. All International Flights are also suspended till 30th April

सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले आज (२०७६ चैत्र २५) देशबासीको नाममा गर्नुभएको सम्बोधन

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, आज सिङ्गो मानवजाति कोभिड-१९ को महामारी विरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई संवोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारी सहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

साईप्रसमा रहनुभएका नेपालीहरुमा दूतावासको आह्वान

कोरोना भाइरसबाट हालसम्म संसारका २०८ countries and territories का १२ लाख ८० हजार भन्दा बढी व्यक्तिहरु संक्रमित भइसकेको, ६९,७५७ जनाको मृत्यु भइसकेको, विश्व महाशक्ति अमेरिका, चीन लगायत बेलायत, फ्रान्स, जर्मनी, ईटाली जस्ता विकसित मुलुकहरु समेत संकटसँग जुधिरहेको यथार्थको हामी सबै साक्षी छौं। यसका कारण मानव जीवनका समग्र क्षेत्रहरुमा अनेकन् समस्याहरु सिर्जना भइरहेको स्थिति छ। यस परिस्थितिमा विश्वभर छरिएर रहेका नेपालीहरुको

List of Embassy Holidays for Nepali Calendar 2077 B.S.

List of Embassy Holidays for Nepali Calendar 2077 B.S. (13 April 2020 to 13 April 2021) In the Nepali Calendar year 2077, (2020/2021), the Embassy will remain closed on the following days to observe Nepali and Israeli holidays. 1 April 13, 2020 Baisakh 1, 2077 Nepali New Year 2 April 28, 2020 Baisakh 16, 2077 Israel Memorial Day 3 April

ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी

ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी • ईजरायलमा Health Insurance विना स्वास्थ्य सेवा निकै महँगो हुने भएकाले Health Insurance अनिवार्यप्रायः छ। • विदेशीहरुले विमा गर्दा निजी विमा कम्पनी मार्फत् गर्नुपर्ने हुन्छ। National Health Insurance ले ईजरायली नागरिकका लागि मात्रै विमा गर्ने गर्दछ। • Harel, Menora, Ayalon जस्ता इजरायली निजी विमा कम्पनीहरुले Clalit, Leumit, Meuhedet जस्ता स्वास्थ्य कम्पनी मार्फत् सेवा दिइरहेका छन्।

Decisions of the High-Level Coordination Committee for the Prevention and Control of COVID-19 formed under the convenorship of Hon. Deputy Prime Minister and the Minister for Defense Mr Ishwar Pokharel: 25-03-2020

1. Resume import and export of goods from Rasuwagadhi and Tatopani border crossing points with China by following the health protocol of the Ministry of Health and Population and the Ministry of Agriculture and Livestock Development. Ministry of Home Affairs and the Ministry of Finance shall make necessary coordination regarding this matter. 2. Continue operation of essential banking services in

New Emergency Regulations to Defeat the Spread of COVID-19 by Israeli Government: Effective from 25 March 2020 at 17:00 for a period of 7 days.

Below please find a copy of the Joint Press Release issued today by the Prime Minister’s Office and the Ministry of Health of Israel. For your convenience, the following is an unofficial summary of some of the relevant main points: Summary: 1. Movement of People: People are not permitted to exit their residences, and should not go outside, unless absolutely

साईप्रसमा रहनुभएका नेपालीहरुलाई दूतावासको सन्देश

कोरोना भाईरसका कारण विश्व जगत नै आक्रान्त बनिरहेको वर्तमान अवस्थामा अध्ययन तथा रोजगारीका क्रममा साईप्रसमा रहनुभएका कतिपय नेपालीहरुको कामको अवसर कटौती हुन गई वहाँहरूलाई जीवनका न्यूनतम आवश्यकताहरु पूरा गर्न समेत समस्या भइरहेको सुन्दा हामी अत्यन्तै दुखित छौं। यस्तो परिस्थितिमा हामी निम्न सन्देश प्रवाह गर्न चाहन्छौं- • साईप्रसमा रहेका नेपालीहरुको समस्याका बारेमा त्यहाँस्थित नेपाली अवैतनिक वाणिज्यदूत, गैर आवासीय नेपाली संघ, साईप्रस