ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी

ईजरायलमा रहनुभएका नेपालीहरुका लागि जानकारी • ईजरायलमा Health Insurance विना स्वास्थ्य सेवा निकै महँगो हुने भएकाले Health Insurance अनिवार्यप्रायः छ। • विदेशीहरुले विमा गर्दा निजी विमा कम्पनी मार्फत् गर्नुपर्ने हुन्छ। National Health Insurance ले ईजरायली नागरिकका लागि मात्रै विमा गर्ने गर्दछ। • Harel, Menora, Ayalon जस्ता इजरायली निजी विमा कम्पनीहरुले Clalit, Leumit, Meuhedet जस्ता स्वास्थ्य कम्पनी मार्फत् सेवा दिइरहेका छन्।