हाल साईप्रस तथा ईजरायलमा रही नेपाल फर्कन चाहनुहुनेले भर्नुपर्ने फाराम

कोभिड – १९ को विश्वव्यापी संक्रमणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनुपर्ने अवस्थामा रहेका नेपाली नागरिकहरुलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी अध्यादेश – २०७७ मा उल्लेख भएबमोजिमका प्रावधानहरु र उक्त अध्यादेश कार्यान्वयन गर्ने नेपाल सरकारको स्वीकृत कार्ययोजनाको परिधिभित्र रही ईजरायल र साईप्रसबाट नेपाली नागरिकलाई उद्धार गर्ने प्रयोजनका लागि तयार गरिएको यस फाराम भरेर सहयोग गरिदिनुहोला।