राहदानी नवीकरण हुनेः (कारणहरू)

  • राहदानीको म्याद सकिन 1 वर्ष भन्दा कम समयावधि भएमा
  • राहदानीको पाना सकिन लागेमा
  • राहदानी हराएमा, च्यातिएमा वा नासिएमा

राहदानी नवीकरणका लागि सुरुमा तपाईले यी कागजातहरू आफूसंगै छन भन्ने एकिन गर्नुहोसः (आवश्यक कागजातहरू)

  • सक्कल राहदानी (एक प्रति फोटोकपी सहित)
  • सक्कल नागरिकता (एक प्रति फोटोकपी सहित)
  • हराएको अवस्थामा राहदानी हराएको भनेर स्थानीय प्रहरीमा गरिएको Police Report
  • 16 वर्ष भन्दा कम उमेरका नाबालकको हकमा भने सक्कल राहदानी, नाबालक परिचयपत्र, बुवाआमाको विवाहदर्ता प्रमाणपत्र, बुवाआमाको राहदानी नागरिकताको प्रतिलिपी

राहदानी नवीकरण प्रक्रियाः

  1. अनलाईन फाराम भर्नु पर्नेः

''अनलाईन फाराम भर्नु अघि जान्नै पर्ने कुराको लागि click गर्नुहोस''

  • राहदानी नवीकरणको लागि सुरुमा https://emrtds.nepalpassport.gov.np/ यो लिङ्कमा गई Online Form भर्नुहोस।
  • फारम भर्दा तपाईले Appointment country मा Other छानी Appointment Location मा NE, Tel Aviv छानेर आफूलाई पायक पर्ने मिति तथा समय छानेर Online Form भर्नु होला। साइप्रसको हकमा दूतावासले प्रकाशित गरेको सूचनामा उल्लेख गरेको मितिमा मात्र फाराम भर्नुहोला।
  • अनलाइन फाराम भर्ने तरिकाका लागि यहाँ click गर्नुहोस।
  • Online Form submit गरी सकेपछि QR code तथा Barcode सहित पेज Download तथा प्रिन्ट गरि उक्त मिति तथा समयमा राजदूतावास वा साइप्रसको हकमा टोलीले तोकेको स्थानमा लिएर आउनु पर्दछ।
  1. Appointment Date को दिन राजदूतावासमा वा साइप्रसको हकमा टोलीले तोकेको स्थानमा आउनु पर्नेछः
  • ल्याउनु पर्ने कागजातहरूः
    • Submit गरिएको Online Form,
    • नागरिकताको सक्कल तथा फोटोकपी
    • राहदानीको सक्कल तथा फोटोकपी
    • राहदानी हराएको हकमा स्थानीय प्रहरीमा गरिएको Police Report
    • 16 वर्ष भन्दा कम उमेरकाको हकमा बाबुआमाको नागरिकता राहदानी तथा विवाहदर्ता
  • लाग्ने समयः सेवाग्राहीको भिडभाड हेरेर 30-40 मिनेट देखी 2 घण्टासम्म लाग्न सक्ने।
  • लाग्ने राजस्वः

नवीकरण

हराएको/च्यात्तिएको/नासिएको

साधारण 34 पाने राहदानी

200 सेकेल

300 सेकेल

साइप्रसको हकमा

100 अमेरिकी डलर

150 अमेरिकी डलर

नयाँ राहदानी आउन लाग्ने समयः नवीकरणका लागि राजदूतावासमा आवेदन दिएपश्चात सामान्यतया करिब 2 महिना समय लाग्नेछ।

नयाँ राहदानी संकलनः

  • नयाँ राहदानी आएपश्चात राहदानी लिन आउँदा अनिवार्य रूपमा आफ्नो हालको राहदानी र दस्तुर तिरेको रसिद लिई आउनु पर्नेछ।
  • लकको हकमा भने सक्कल राहदानी, नाबालक परिचयपत्र, बुवाआमाको विवाहदर्ता प्रमाणपत्र, बुवाआमाको राहदानी र नागरिकताको प्रतिलिपी