national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

Power of Attorney

Power of Attorney

अधिकृत वारेसनामा (Power of Attorney)

आफ्नो नाममा दर्ता रहेको वा स्वामित्वमा रहेको घरजग्गा वा अन्य चल अचल सम्पत्ती विक्री वितरण वा अन्य लेनदेन वा लिखत रजिष्ट्रेशन पारित गर्ने, अंशवण्डा गर्ने वा सम्बन्ध बिच्छेद गर्नको लागि आफुमा रहेको हक वा अधिकार घरका अन्य सदस्य वा अन्य जो कोहीलाइ हस्तान्तरण गर्न वा अदालतमा बहर पैरवी गर्न वारेस खटाउन यस दूतावासबाट प्रमाणीत गरिने अधिकृत वारेसनामाका लागि देहायबमोजिमको प्रक्रिया पुरा गर्नु पर्दछ।