NepalFlag

वि.सं:

नेपाल संवत: ११४५ चिल्लाथ्व एकादशी - ११

प्रमाणिकरण

Attestation

नेपाल सरकारको परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गरिएको कागजातहरु सम्बन्धितलाई आवश्यक परेमा यस राजदूतावासबाट प्रमाणीकरण गरिने छ । सो का लागि निम्नानुसारका कागजात पेश गर्नुपर्ने छ ।साथै यस दूतावासबाट उक्त कागजातको आधिकारिकता बुझेपश्चात मात्र प्रमाणीकरण गरिनेछ ।

  1. आम्दानी सम्बन्धी प्रमाणीकरण

ईजरायलमा कार्यरत रहंदा कामसंग सम्बन्धित क्षेत्रबाट प्राप्त आयको प्रमाणीकरण गर्न दुतावासमा निवेदन दिंदा निम्न बमोजिमका कागजात पेश गर्नु पर्नेछ ।

  1. श्रमीक हकहीत लगायत श्रमिक हक सम्बन्धी वा अध्यागमन वा फौजदारी लगायतका समस्यामा सहयोगको लागि पहलका लागि देहायका कागजातहरु पेश गर्नुपर्नेछ ।

१ रोजगारदाताले तलव सुविधा नदिएको / कामबाट निकालेको/ दुर्व्यवहार गरेको/ चोरी

२ कूटपिट वा अन्य आरोप लगाएको —————————-

३ लेन देन ठगी आदि समस्या ———————————-

४ इमिग्रेशन सम्बन्धी———————————-

५ अन्य भए उल्लेख गर्ने —————-

आवश्यक कागजातहरु

१ नेपाली राहदानीको सक्कल र प्रतिलिपि

२ नेपाली नागिरकताको प्रमाणपत्रको सक्कल वा प्रतिलिपि

३ रोगगारदातासंग गरेको कामको करार संझौताको प्रतिलिपि

४ दूतावासको ढांचामा निवेदन

५ अन्य भए खुलाउन सकिने ।